Online Bible

- Reklamy -




मत्ती 13:57 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

57 अनि तिनीहरू उहाँसित चिढिए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “आफ्नै सहरमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

57 अनि तिनीहरू उहाँसँग चिढ़िए। तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्तालाई आफ्‍नै निज मुलुक र आफ्‍नै निज घरमा बाहेक अन्‍यत्र सबै ठाउँमा आदर हुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

57 यसो भन्‍दै तिनीहरूले उहाँलाई पत्‍याएनन् अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्‍छ, तर आफ्‍ना गाउँ-घर र आफ्‍नैहरूले भने वास्‍तै गर्दैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

57 यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।”

Viz kapitola kopírovat




मत्ती 13:57

Následuj nás:

Reklamy


Reklamy