मत्ती 13:56 - पवित्र बाइबल नेपाली समकालीन संस्करण56 के यिनका बहिनीहरू हामीसित छैनन् र? त्यसो भए यिनलाई यी सबै कुराहरू कहाँबाट प्राप्त भयो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण56 के यिनका बहिनीहरू सबै हामीहरूसँगसँगै छैनन् र? त यिनलाई यी सबै कुरा कहाँबाट प्राप्त भयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 यिनका बहिनीहरू पनि त यहीँ नै छन् नि। यिनले यी सबै कुराहरू कहाँबाट पाएका हुन्?” Viz kapitolaपवित्र बाइबल56 अनि उनका सबै बहिनीहरू अहिले हामीसँग छन्। यसर्थ, उनले यी कुराहरू गर्ने यत्रो बुद्धि र शक्ति कहाँबाट पाए?” Viz kapitola |