मत्ती 13:51 - पवित्र बाइबल नेपाली समकालीन संस्करण51 येशूले तिनीहरूलाई “के यी कुराहरू बुझ्यौ?” भनी सोध्नुभयो। तिनीहरूले जवाफ दिए, “ज्यू, बुझ्यौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 येशूले सोध्नुभयो, “के तिमीहरूले यी सबै कुरा बुझ्यौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “बुझ्यौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 येशूले चेलाहरूलाई सोध्नुभयो, “के तिमीहरूले यी कुराहरू बुझ्यौ?” उनीहरूले भने, “बुझ्यौं गुरुज्यू।” Viz kapitolaपवित्र बाइबल51 तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, “के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?” तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु, हामीले बुझ्यौं।” Viz kapitola |