मत्ती 13:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्त नभएकोले, ती चाँडै उम्रे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 केही बीउ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 कति बिउचाहिँ ढुङ्गेनी जमिनमा पर्यो। अलिअलि मात्रै माटो भएकोले बिउ उम्रिन त चाँडै उम्रियो, Viz kapitolaपवित्र बाइबल5 केही बीऊहरू नभएको कारणले बीऊहरू चाँडै उम्रनथाले चट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन। Viz kapitola |