मत्ती 13:47 - पवित्र बाइबल नेपाली समकालीन संस्करण47 “फेरि, स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तै हो, जसमा सबै किसिमका माछाहरू परे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा जालजस्तो पनि हो, जसमा हरकिसिमका माछाहरू पर्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 “फेरि पनि परमेश्वरको राज्य त तालमा हानेको जालजस्तै हुन्छ। यसमा सबै किसिमका माछाहरू पर्दछन्। Viz kapitolaपवित्र बाइबल47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे। Viz kapitola |