मत्ती 13:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण43 तब धर्मी मानिसहरू भने आफ्नो पिताको राज्यमा सूर्यझैँ चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्यजस्ता चम्किला हुनेछन्। जसको कान छ, त्यसले सुनोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 परमेश्वरका सामुन्ने धर्मी ठहरिनेहरूचाहिँ आफ्ना पिता परमेश्वरको राज्यमा सूर्यजस्तै चम्केर बस्नेछन्। जसको कान छ, त्यसले सुनोस्! Viz kapitolaपवित्र बाइबल43 तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन। Viz kapitola |