Online Bible

- Reklamy -




मत्ती 13:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 खेतबारी संसार हो, र असल बिउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्‍टका सन्तान हुन्;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 खेत संसार हो। असल बीउचाहिँ राज्‍यको सन्‍तान हो, र सामा दुष्‍टको सन्‍तान हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 बारीचाहिँ यो संसार हो अनि राम्रा बिउहरू परमेश्‍वरका राज्‍यका सन्‍तान हुन् र सामाचाहिँ दुष्‍टका सन्‍तान हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्।

Viz kapitola kopírovat




मत्ती 13:38

Následuj nás:

Reklamy


Reklamy