मत्ती 13:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 त्यसपछि येशू मानिसहरूलाई छोडेर भित्र पस्नुभयो अनि चेलाहरूले आएर उहाँलाई भने, “हामीलाई सामाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल36 त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, “कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।” Viz kapitola |