मत्ती 13:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 बरु बाली थन्क्याउने बेला नभएसम्म दुवैलाई सँगसँगै बढ्न देओ अनि बाली थन्क्याउने बेलामा म खेतालाहरूलाई ‘पहिले सामा जम्मा गरेर आगोमा डढाउन मुठो पार अनि गहुँचाहिँ उठाएर भकारीमा राख’ भन्नेछु।” Viz kapitolaपवित्र बाइबल30 फसलको समयसम्म सामा र गहूँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, पहिले: सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहूँ बटुल र मेरो भण्डारमा जम्मा गर।’” Viz kapitola |