मत्ती 13:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 “उसले जवाफ दियो, ‘भयो, पर्दैन, नत्रता तिमीहरूले सामासँग-सँगै गहुँ पनि उखेल्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “तर उसले भन्यो, ‘त्यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्दा गहूँसमेत उखेल्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तर बारीका धनीले भने, ‘होइन, अहिले नउखेल। यदि सामा उखेल्न लाग्यौ भने त झुक्किएर गहुँ पनि उखेलिनेछ। Viz kapitolaपवित्र बाइबल29 “त्यो मानिसले जवाफ दियो, ‘अँहँ, किनभने तिमीहरूले सामा उखेल्दा गहूँ पनि उखेल्न सक्छौ। Viz kapitola |