मत्ती 13:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब गहुँ उम्रियो र बाला लाग्यो, तब सामा पनि देखा पर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 जब बोट निस्केर त्यसमा दाना लागे, तब सामा पनि देखा पर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 अब गहुँ बढेर बाला लाग्दा सामा पनि देखा पर्यो । Viz kapitolaपवित्र बाइबल26 केही समयपछि गहूँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो, Viz kapitola |