मत्ती 13:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 ढुङ्गेनी जमिनमा खसेको बिउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्ने बित्तिकै खुसीसाथ झट्टै त्यो स्वीकार गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अनि ढुङ्गेनी जमिनमा परेको बिउले बुझाउँछ कि कति जना मानिसले चाहिँ परमेश्वरका शिक्षा सुन्नासाथ खुसी भएर मनमा लिन्छन्। Viz kapitolaपवित्र बाइबल20 “अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ। Viz kapitola |