Online Bible

- Reklamy -




मत्ती 13:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 किनकि म तिमीहरूलाई साँच्‍चै भन्दछु, धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले तिमीहरूले देखेका कुराहरू हेर्ने उत्कट इच्छा गरेका थिए, तर देखेनन्। अनि तिमीहरूले सुनेका कुराहरू सुन्‍ने उत्कट इच्छा गरेका थिए, तर सुनेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताहरूले र धर्मी जनहरूले हेर्न उत्‍कट इच्‍छा गरेथे, तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्‍न उत्‍कट इच्‍छा गरेथे, तर सुनेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिमीहरूले देखेका र सुनेका यी कुराहरू धेरै अगमवक्ता र धर्मी मानिसहरूले देख्‍ने र सुन्‍ने ठूलो इच्‍छा गरेका थिए। तर तिनीहरूले देख्‍न पनि पाएनन्, सुन्‍न पनि पाएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 म तिमीहरूलाई साँच्चो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।

Viz kapitola kopírovat




मत्ती 13:17

Následuj nás:

Reklamy


Reklamy