मत्ती 13:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्। तिनीहरूका कानले प्रायः सुन्दैनन्, अनि तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले सुन्नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 किनकि यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ‘यी मानिसहरूको मन नै बोधो छ। तिनीहरूका कान नै बहिरा भएका छन् र तिनीहरूले आँखा चिम्लिएका छन्। नत्रता तिनीहरूले देख्ने र सुन्ने थिए र मनले बुझ्नेथिए अनि तिनीहरूले आफ्नो मन मतिर फर्काउने थिए र म तिनीहरूलाई निको पार्ने थिएँ।’ Viz kapitolaपवित्र बाइबल15 हो, यी मानिसहरूको हृदय कठोर भएको छ। कान भएर पनि यिनीहरू सुन्न सक्दैनन्, तिनीहरूका आँखा त छन्, ता पनि तिनीहरू देख्दैनन्। यस्तो भएको छ त्यसकारण तिनीहरूले आफ्ना आँखाले देख्दैनन्, आफ्ना कानले सुन्दैनन्, तिनीहरूका हृदयले बुझ्दैनन्, हैन भने तिनीहरू मकहाँ आउने थिए, सुन्ने थिए, अनि म तिनीहरूलाई निको पार्नेथिएँ।’ Viz kapitola |