मत्ती 13:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 उहाँले जवाफ दिनुभयो, “स्वर्गको राज्यको रहस्यको ज्ञान तिमीहरूलाई प्रकट गरिएको छ, तर तिनीहरूलाई प्रकट गरिएको छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई त स्वर्ग-राज्यका रहस्यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर, परमेश्वरको राज्यको भित्री भेद तिमीहरूलाई जान्न दिइएको छ, तर तिनीहरूलाई चाहिँ जान्न दिइएको छैन Viz kapitolaपवित्र बाइबल11 येशूले जवाफ दिनुभयो, “स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्। Viz kapitola |