मत्ती 12:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यदि तिमीहरूले यो कुरा अर्थात् ‘म बलिदान होइन, तर दया चाहन्छु’ भन्ने बुझेका भए, तिमीहरूले निर्दोषलाई दोषी ठहराउने थिएनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर ‘म बलिदान होइन, दया चाहन्छु’ भनेको अर्थ के हो सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउनेथिएनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 ‘म पशु बलि होइन, तिमीहरूले दया गरेको पो चाहन्छु’ भनेर परमेश्वरले भन्नुभएको कुरा बुझेका भएदेखि तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। Viz kapitolaपवित्र बाइबल7 धर्मशास्त्रमा भनिएको छ, ‘म पशुहरूको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’ वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ। Viz kapitola |