Online Bible

- Reklamy -




मत्ती 12:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अथवा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ? शब्बाथमा मन्दिरभित्र भएका पुजारीहरूले त्यस दिनलाई अपवित्र तुल्याउँछन्, तैपनि निर्दोष नै रहन्छन्?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अथवा के व्‍यवस्‍थामा पढ़ेका छैनौ, कसरी शबाथमा पूजाहारीहरूले मन्‍दिरमा शबाथलाई अपवित्र तुल्‍याउँछन्, र पनि निर्दोषी ठहरिन्‍छन्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 फेरि के तिमीहरूले व्यवस्थामा पढेका छैनौ कि मन्‍दिरमा पूजाहारीले विश्रामको दिनमा सधैँ काम गर्छन्। यसरी तिनीहरूले विश्राम दिनको नियमलाई भङ्ग गर्छन्! तैपनि तिनीहरू दोषी मानिंदैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अनि तिमीहरूले मोशाको व्यवस्थामा यो पनि निश्चयनै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पूजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तरै पनि पूजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिन्दैन।

Viz kapitola kopírovat




मत्ती 12:5

Následuj nás:

Reklamy


Reklamy