Online Bible

- Reklamy -




मत्ती 12:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 कसैले मानिसको पुत्रको विरुद्धमा केही बोल्यो भने त्यसलाई क्षमा गरिनेछ; तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई न यस समयमा, न त आउने समयमा नै क्षमा गरिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्‍यो भने त्‍यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्‍माको विरुद्धमा बोल्‍यो भने त्‍यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 म मानव पुत्रको विरोधमा बोलिएको पाप माफ गरिनेछ, तर पवित्र आत्‍मालाई निन्‍दा गर्ने पापचाहिँ न यस युगमा न त अर्को युगमा, कहिल्‍यै पनि माफ गरिनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै।

Viz kapitola kopírovat




मत्ती 12:32

Následuj nás:

Reklamy


Reklamy