Online Bible

- Reklamy -




मत्ती 12:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब तिनीहरूले उहाँकहाँ एक जना भूत लागेको मानिसलाई ल्याए, जो दृष्‍टिविहीन थियो, र बोल्न पनि सक्दैनथियो; अनि येशूले त्यसलाई निको पार्नुभयो, र त्यसले देख्न र बोल्न पनि सक्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तब उहाँकहाँ भूत लागेको एक जना अन्‍धो र गूँगो मान्‍छे ल्‍याइयो। येशूले त्‍यसलाई निको पार्नुभयो, यतिसम्‍म कि, त्‍यो गूँगो मानिस बोल्‍ने र देख्‍ने भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 मानिसहरूले भूत लागेर अन्‍धो र लाटो भएको एक जना बिरामीलाई येशूकहाँ ल्‍याए। येशूले उसलाई निको पार्नुभएपछि ऊ देख्‍न र बोल्‍न सक्‍ने भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो।

Viz kapitola kopírovat




मत्ती 12:22

Následuj nás:

Reklamy


Reklamy