मत्ती 12:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले शब्बाथमा उचित नहुने काम गरिरहेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर फरिसीहरूले यो देखेर उहाँलाई भने, “हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यो देखेर फरिसीहरूले येशूलाई भने, “हेर्नुहोस्, तपाईंका चेलाहरूले चाहिँ पवित्र विश्रामको दिनमा व्यवस्थाले गर्नुहुँदैन भनेको काम पनि गरिरहेका छन्।” Viz kapitolaपवित्र बाइबल2 फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।” Viz kapitola |