मत्ती 12:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 यो यशैयाबाट भनिएको कुरा पूरा हुनलाई थियो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यशैया अगमवक्ताद्वारा भनिएको वचन पूरा हुनलाई नै यो भएको हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यसरी परमेश्वरले यशैया अगमवक्ताद्वारा भन्नुभएको यो कुरा पूरा हुन आएको हो– Viz kapitolaपवित्र बाइबल17 येशूले यी कुराहरू यशैया अगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो। Viz kapitola |