Online Bible

- Reklamy -




मत्ती 12:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अनि उहाँ को हुनुहुन्छ त्यो कसैलाई नभन्‍नू भनी चेतावनी दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 र उहाँ को हुनुहुन्‍छ सो कसैलाई नबताउने चेताउनी तिनीहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तर उहाँले तिनीहरूलाई ‘यस विषयमा कसैलाई केही नभन्‍नू’ भन्‍ने आज्ञा दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 उहाँ को हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नुभनी तिनीहरूलाई येशूले चेताउनी दिनुभएको थियो।

Viz kapitola kopírovat




मत्ती 12:16

Následuj nás:

Reklamy


Reklamy