मत्ती 12:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर फरिसीहरू बाहिर गइहाले; अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौं भनेर उहाँको विरुद्धमा मतो गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तब फरिसीहरू सभाघरबाट निस्केर गए र येशूलाई कसरी मारौं भनी सल्लाह गर्न लागे। Viz kapitolaपवित्र बाइबल14 तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए। Viz kapitola |