मत्ती 12:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पसार।” त्यसले सीधा पसार्यो, र त्यसको हात अर्कोजस्तै निको भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले हात पसार्यो, र त्यो हात अर्को जस्तै सद्दे भइगयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसपछि येशूले त्यस हात सुकेको मानिसलाई भन्नुभयो, “तिम्रो हात तन्काऊ!” त्यस मानिसले हात तन्कायो र त्यो हात निको भइहाल्यो। Viz kapitolaपवित्र बाइबल13 तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, “मलाई तिम्रो हात हेर्न देऊ।” त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो। Viz kapitola |