मत्ती 11:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि यूहन्ना न त खाँदै आए, न पिउँदै आए; अनि तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “दाखमद्य नखाने र उपवास बस्ने यूहन्ना आए, उनलाई तिमीहरूले भूत चढेको मानिस भन्यौ। Viz kapitolaपवित्र बाइबल18 मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनन्। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छन्।’ Viz kapitola |