Online Bible

- Reklamy -




मत्ती 11:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ। हामीले शोकको गीत गायौँ, अनि तिमीहरूले विलाप गरेनौ!’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 ‘हामीहरूले तिमीहरूका निम्‍ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ। हामीहरूले विलाप गर्‍यौं, तर तिमीहरूले अफसोस गरेनौ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 ‘हामीले तिमीहरूका लागि खुसीको बाजा बजाइदियौं तैपनि तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा पनि तिमीहरू रोएनौ।’

Viz kapitola kopírovat

पवित्र बाइबल

17 ‘तिमीहरूको निम्ति मीहरूले संगीत बजायौं, तर तिमीहरू नाचेनौ; हामीहरूले दु:खका गीत गायौं, तर तिमीहरू दुःखी भएनौ।’

Viz kapitola kopírovat




मत्ती 11:17

Následuj nás:

Reklamy


Reklamy