मत्ती 11:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यदि तिमीहरू यसलाई ग्रहण गर्न राजी छौ भने आउनुपर्ने एलिया यिनी नै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरूले भनेका कुरा विश्वास गर्छौ भने तिनीहरूले आउनेछन् भनेको एलियाचाहिँ यूहन्ना नै हुन्। Viz kapitolaपवित्र बाइबल14 यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्। Viz kapitola |