मत्ती 11:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशूले आफ्ना बाह्रै जना चेलाहरूलाई निर्देशन दिइसक्नुभएपछि, उहाँ त्यहाँबाट गालीलका सहरहरूतिर शिक्षा दिन र प्रचार गर्न जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 आफ्ना बाह्रै चेलाहरूलाई आदेश दिइसक्नुभएपछि येशू त्यहाँबाट तिनीहरूका सहरहरूमा सिकाउन र सुसमाचार प्रचार गर्नलाई जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 आफ्ना बाह्र जना चेलाहरूलाई यी कुरा भनिसकेपछि येशू नजिकैका गाउँहरूमा मानिसहरूलाई शिक्षा दिन र प्रचार गर्न जानुभयो। Viz kapitolaपवित्र बाइबल1 आफ्ना बाह्रै चेलाहरूलाई शिक्षा दिंदै येशूले आफ्ना कुराहरू भनिसक्नु भएपछि उहाँ गालिलको शहरहरू तिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो। Viz kapitola |