मत्ती 10:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 मानिसका शत्रुहरू त आफ्नै घरका सदस्यहरू हुनेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 मानिसका शत्रु उसको आफ्नो परिवार भित्रकैहरू हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 मानिसको ठूलो शत्रुचाहिँ आफ्नो घरकै मानिस हुनेछन्। Viz kapitolaपवित्र बाइबल36 कुनै मानिसको आफ्नो परिवरको मानिस इच्छा पत्रमा नाउँ भएका उसको बिरुद्ध शत्रु बन्दछ।’ Viz kapitola |