Online Bible

- Reklamy -




मत्ती 10:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 “म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 “म पृथ्‍वीमा शान्‍ति ल्‍याउन आएको हुँ भनी नठान। शान्‍ति ल्‍याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 “म पृथ्‍वीमा मेलमिलाप ल्‍याउन आएको हुँ भन्‍ने नसम्‍झ। म मेलमिलाप ल्‍याउन होइनँ, तर तरवार चलाउन पो आएको हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 “म पृथ्वीमा शान्ति ल्याउन आएको भनी नसम्झ म पृथ्वीमा शान्ति ल्याउनलाई आएको होइन। तर म तरवार चलाउन आएको हुँ।

Viz kapitola kopírovat




मत्ती 10:34

Následuj nás:

Reklamy


Reklamy