मत्ती 10:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तर जसले मलाई मानिसहरूको सामु अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामु अस्वीकार गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तर जसले मलाई मानिसहरूका सामने चिन्दिनँ भन्छ, त्यसलाई म पनि स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताको सामने चिन्दिनँ भन्नेछु। Viz kapitolaपवित्र बाइबल33 तर जब कुनै मानिस अरूको सम्मुख उभिएर उसले मलाई विश्वास गर्छु भन्न सक्दैन भने त्यो मेरो आफ्नो मानिस होइन भनेर म भन्नेछु। मेरा स्वर्गमा हुने पिताको अघि पनि म यसै भन्नेछु। Viz kapitola |