मत्ती 10:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसकारण नडराओ; तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ्ता मूल्यवान् छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसैले नडराओ! भङ्गेराहरूभन्दा त तिमीहरू धेरै मूल्यवान् छौ। Viz kapitolaपवित्र बाइबल31 यसकारण डर नमान। तिमीहरू ती चराहरूभन्दा धेरै उत्कृष्ट छौ। Viz kapitola |