मत्ती 10:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तर हेर, दुईटा भङ्गेरा एक पैसामा बेचिन्छन्, होइन र? तापनि एउटै भङ्गेरा पनि परमेश्वरको इच्छाबिना भूइँमा खस्दैन। Viz kapitolaपवित्र बाइबल29 चराहरू बेच्नुपर्दा दुइवटा चराको दाम एक पैसा मात्र तिर्नु पर्नेछ। तर तिम्रा पिताको इच्छबिना एउटै चरापनि मर्ने छैन। Viz kapitola |