मत्ती 10:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 शरीरलाई मार्ने तर प्राणलाई नष्ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुने परमेश्वरसित डराओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 मानिसहरूले त तिम्रो शरीरलाई मात्र मार्न सक्छन्, तिमीहरूको आत्मालाई चाहिँ तिनीहरूले बिगार गर्न सक्दैनन् नि! यसैले आत्मालाई मार्न नसक्नेहरूदेखि नडराउनू, बरु तिम्रो आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नुहुने परमेश्वरदेखि नै डराउनू। Viz kapitolaपवित्र बाइबल28 “मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै नर्कमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ। Viz kapitola |