मत्ती 10:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसैको उद्धार हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 मेरै कारणले तिमीहरूलाई सबैले घृणा गर्नेछन्। तर आखिरसम्म स्थिर रहनेहरूचाहिँ बचाइनेछन्। Viz kapitolaपवित्र बाइबल22 सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्याउँछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ। Viz kapitola |