मत्ती 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्: पहिलो पत्रुस भनिने सिमोन, र तिनका भाइ अन्द्रियास; जब्दीका छोरा याकोब र तिनका भाइ यूहन्ना; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 बाह्र प्रेरितहरूका नाउँ यी हुन्, पहिलो पत्रुस भनिने सिमोन र तिनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्ना, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यी बाह्र प्रेरितहरू यिनै हुन्– पहिलोचाहिँ पत्रुस भनिने सिमोन अनि उनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्ना, Viz kapitolaपवित्र बाइबल2 ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ: शिमोन (जसलाई पत्रुस पनि भनिन्छ), अनि उसको दाज्यू अन्द्रियास, जब्दीको छोरो याकूब, अनि उसको भाइ यूहन्ना, Viz kapitola |