Online Bible

- Reklamy -




मत्ती 10:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्‍नुपर्ने हो, सो दिइनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर जब तिनीहरूले तिमीहरूलाई पक्राइदिन्‍छन्, तब कसरी र के बोलौंला भनी फिक्री नगर। किनभने तिमीहरूले के बोल्‍नुपर्ने हो, त्‍यही घड़ी तिमीहरूलाई बताइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिमीहरूलाई पक्रेर लाने बेलामा के भन्‍ने र कसरी बोल्‍ने भनेर सुर्ता नगर। भन्‍नुपर्ने कुरा तिमीहरूले त्‍यही समयमा पाउनेछौ

Viz kapitola kopírovat

पवित्र बाइबल

19 जब तिमीहरू पक्राउ पर्ने छौ के बोल्नु पर्ने र कसरी बोल्नु पर्ने भन्ने बारेमा चिन्तित नबन। त्यसबेलामा तिमीहरूले भन्नु पर्ने कुराहरू तिमीहरूलाई बताइनेछ।

Viz kapitola kopírovat




मत्ती 10:19

Následuj nás:

Reklamy


Reklamy