Online Bible

- Reklamy -




मत्ती 10:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, र तिमीहरू गैरयहूदीहरूका अगि मेरा साक्षी हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्‍ने खड़ा गराइनेछौ र तिनीहरू र अन्‍यजातिहरूका निम्‍ति साक्षी हुनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 मेरो कारणले तिनीहरूले तिमीहरूलाई बडा-हाकिम र राजाहरूका अगाडि उभ्‍याउनेछन्। त्‍यति बेला तिमीहरूले तिनीहरूलाई र अरू जातिका मानिसहरूलाई मेरो बारेमा साक्षी दिनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ।

Viz kapitola kopírovat




मत्ती 10:18

Následuj nás:

Reklamy


Reklamy