Online Bible

- Reklamy -




मत्ती 10:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर मानिसहरूदेखि होशियार होओ, किनभने तिनीहरूले तिमीहरूलाई अदालतहरूमा सुम्‍पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा तिमीहरूलाई कोर्रा लाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मानिसहरूदेखि होशियार भएर बस किनभने तिनीहरूले तिमीहरूलाई पक्रेर अड्डा-अदालतमा पुर्‍याउनेछन् अनि सभाघरहरूमा लगेर कोर्रा लाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 सबै मानिसहरूदेखि सर्तक बन। तिनीहरूले तिमीहरूलाई पक्रिने छन् अनि अदालतमा पुर्याउनेछन्। तिनीहरूले आफ्नो सभाघरहरूमा लगेर तिमीहरूलाई कोर्रा लाउनेछन्।

Viz kapitola kopírovat




मत्ती 10:17

Následuj nás:

Reklamy


Reklamy