मत्ती 10:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा सहरलाई छोडेर जाँदा तिमीहरूका पैतालाका धुलो टक्टक्याइदेओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने, त्यस घर अथवा सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो टकटक्याइदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 कुनै घरमा अथवा गाउँ-सहरमा मानिसहरूले तिमीहरू गएको मन पराएनन् भने या तिमीहरूका कुरा नै सुन्न मानेनन् भने त्यो ठाउँ नै छोडेर हिँडिहाल्नू। ती मानिसहरूलाई परमेश्वरले गर्नुहुने न्यायको चेतावनी दिन तिमीहरूको पैतालामा लागेको धुलो त्यहीँ टक्टक्याएर जाओ। Viz kapitolaपवित्र बाइबल14 यदि कुनै घर वा शहरले तिमीहरूलाई स्वागत नगरे अथवा तिमीहरूको कुरा नसुने त्यो ठाउँ छोड्दा गोडाको धुलोसम्म टक्टकाउनु। Viz kapitola |