मत्ती 10:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यस घरमा रहोस्; यदि छैन भने तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यो घर योग्य छ भने, तिमीहरूको शान्ति त्यस घरमा आओस्। तर त्यो योग्य रहेनछ भने, तिमीहरूको शान्ति तिमीहरूमै फर्की आओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यस घरानाले तिमीहरूको शान्ति लिन लायकको रहेछ भने त्यहाँ शान्ति रहनेछ। तर तिनीहरू लायकका रहेनछन् भने शान्ति तिमीहरूकहाँ नै फर्केर आउनेछ। Viz kapitolaपवित्र बाइबल13 घरभित्र भएका मानिसहरूले तिनीहरूलाई स्वागत जनाए भने तिनीहरू तिम्रो शान्तिको कामना ग्रहण गर्न योग्यका छन्। यदि तिनीहरूले स्वागत नजनाए तिमीहरूको शान्तिको कामना फिर्ता लेऊ किनभने तिनीहरू तिमीहरूको शान्तिको कामनाका योग्य छैनन्। Viz kapitola |