मत्ती 10:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई अभिवादन गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यस घरभित्र पस्दा अभिवादन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उसको घरमा पस्दा ‘तपाईंलाई शान्ति होस्’ भन्नू। Viz kapitolaपवित्र बाइबल12 तिमी घरभित्र पस्ने बित्तीकै त्यसलाई भन। ‘तपाईंलाई शान्ति होस्।’ Viz kapitola |