मत्ती 10:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरू जुन सहर अथवा गाउँमा जान्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज; अनि तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “जुन सहर कि गाउँमा तिमीहरू पस्छौ, त्यहाँ को योग्य छ भनी खोज, र त्यहाँबाट बिदा नभएसम्म त्यहीँ बस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “तिमीहरू गाउँ-सहरमा जाँदा स्वागत गर्ने मानिसलाई खोज अनि त्यस गाउँबाट बिदा नहोउञ्जेल त्यसैकहाँ बस। Viz kapitolaपवित्र बाइबल11 “जव तिमीहरू कुनै गाउँ वा शहरतिर जान्छौ त्यहाँ कुनै न कुनै योग्य मानिसलाई भेट् अनि स्थान नछाडे सम्म उसको घरमा बस। Viz kapitola |