मत्ती 10:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यात्राका लागि झोला अथवा दुईसरो लुगा, जुत्ता अथवा लहुरो नबोक; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यात्राको निम्ति झोली, दुई जोर दौरा, जुत्ता, लौरो नलेओ। किनभने खेतालाले उसको भोजन पाउनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परदेशको लागि झोला, फाल्तु लुगा, फाल्तु जुत्ता र टेक्ने लौरोसमेत नबोक्नू किनभने खेतालालाई खाँचो परेको कुरा पाउनु नै पर्छ। Viz kapitolaपवित्र बाइबल10 झोला समेत नबोक यात्राका निम्ति लाउने लुगाफाटा वा जुत्ता नलैजाऊ। हिँड्नलाई लौरो समेत नबोक। एक कामदारलाई उसले चाहेका सबै चीजहरूको बन्दोबस्त हुनुपर्छ। Viz kapitola |