मत्ती 1:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 सोलोमन रहबामका पिता, रहबाम अबीयाहका पिता, अबीयाह आसाका पिता, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सोलोमनका छोरा रहबाम, रहबामका छोरा अबिया, अबियाका छोरा आसा, Viz kapitolaपवित्र बाइबल7 सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए। Viz kapitola |