मत्ती 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि यिशै राजा दावीदका पिता थिए। दावीद सोलोमनका पिता थिए; तिनकी आमा पहिले उरियाहकी पत्नी थिइन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्नी थिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 र यिशैका छोरा राजा दाऊद थिए। दाऊदका छोरा सोलोमन थिए। तिनकी आमा उरियाहकी स्वास्नी थिइन्। Viz kapitolaपवित्र बाइबल6 यस्सी राजा दाऊदका पिता थिए। दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।) Viz kapitola |