मत्ती 1:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 सल्मोन बोअजका पिता, तिनकी आमा राहाब थिइन्, बोअज ओबेदका पिता, तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 सल्मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्। बोअज ओबेदका पिता थिए। तिनकी आमा रूथ थिइन्। ओबेद यिशैका पिता, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सल्मोनका राहाबपट्टिका छोरा बोअज, बोअजका रूथपट्टिका छोरा ओबेद, ओबेदका छोरा यिशै Viz kapitolaपवित्र बाइबल5 सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिइन्)। ओबेद यस्सीका पिता थिए। Viz kapitola |