मत्ती 1:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 यी कुराहरू त्यसरी नै पूरा भए, जसरी प्रभुले आफ्ना अगमवक्ताद्वारा भन्नुभएको थियो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमेश्वरले अगमवक्ताबाट बोल्नुभएका यी कुरा पूरा होऊन् भनेर यो भएको हो– Viz kapitolaपवित्र बाइबल22 अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै हुन आएकाहुन्। Viz kapitola |