Online Bible

- Reklamy -




मत्ती 1:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाम येशू राख्नू। किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट उद्धार गर्नुहुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 उनले छोरो पाउनेछिन्। ती बालकको नाउँ तिमीले येशू राख्‍नू किनभने उहाँले आफ्‍ना मानिसहरूलाई पापबाट छुटकारा दिनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

21 उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ।”

Viz kapitola kopírovat




मत्ती 1:21

Následuj nás:

Reklamy


Reklamy