Online Bible

- Reklamy -




मलाकीको पुस्तक 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “मेरो सेवक मोशाको व्यवस्था, आदेश र नियमहरूको सम्झना गर, जुन मैले होरेब पर्वतमा सारा इस्राएलीहरूका निम्ति त्यसलाई दिएको थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “मेरो दास मोशाका व्‍यवस्‍थाको सम्‍झना गर, ती विधि र नियमहरू जो सारा इस्राएलको निम्‍ति होरेब पर्वतमा मैले त्‍यसलाई दिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 “मैले सीनै पर्वतमा सबै इस्राएलीहरूले पालन गर्न मेरो सेवक मोशालाई दिएका व्‍यवस्‍था, नियमहरू र आज्ञाहरूको सम्‍झना गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 “मोशाको व्यावस्था सम्झ अनि पालन गर। मोशा मेरो दास थियो। मैले होरेब पहाडमा उनीहरूलाई त्यो नियम पालन गर्ने विधिहरू बनाएँ। त्यो नियम इस्राएलका सबै बासिन्दाहरूको निम्ति हो।”

Viz kapitola kopírovat




मलाकीको पुस्तक 4:4

Následuj nás:

Reklamy


Reklamy